गुल्मी ।
गुल्मी कलाकार समाज काठमाडौंको अध्यक्षमा लोकप्रिय गायिका तथा कार्यक्रम सञ्चालिक मञ्जु पौडेल चयन भएकी छन्।
राजधानीमा सम्पन्न गुल्मेली कलाकारको दोस्रो अधिवेशनले मञ्जु पौडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समाजको उपाध्यक्षमा बाबुराम पन्थी, प्रथम उपाध्यक्षमा रामचन्द्र चन्द, द्वितीय उपाध्यक्षमा गायत्री थापा, महासचिबमा कमल जिसी, सचिवमा सन्तोष लम्साल, कोषाध्यक्षमा सन्तोष केसी, सह–कोषाध्यक्षमा महेन्द्र भण्डारी र प्रवक्ता तुल्सिङ रनपछाई चयन भएका छन्।
प्रतिक्रिया