नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न (फोटो फिचर)

2.54k
Shares

काठमाडाैं ।

नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालित संयुक्त अभ्यास प्यासिफिक एंगल सम्पन्न भएको छ ।  गत भदौ ३० गतेदेखि नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालित संयुक्त अभ्यास एंगल आज सम्पन्न भएको हो ।