काठमाडौँ।
काठमाडौँको बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज दिउँसो साढे १ बजेतिर संविधानको विरोध गर्दै संसद भवनको ३ नम्बर गेटमा कालो झण्डा देखाउन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत गौशालामा राखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया