गीतमा घोर अन्याय भो


काठमाडौं ।

गायक गोविन्द राईको स्वरमा घोर अन्याय भो बोलको गीत सार्वजनिक गरिएको छ। गजल शैलीमा तयार पारिएको प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द रचना, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्जेमेन्ट रहेको छ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देखाइएको छ। भिडियोमा युवतीले प्रेमीलाई धोका दिएर अर्को पुरुषस“ग बिबाह गरेको कथा पस्किइएको छ।

प्रज्ञा फिल्मस्द्धारा निर्मित भिडियोमा कोरियोग्राफी र निर्देशन सुरेश पाण्डे, छाया“कन मदन कस्यप घिमिरे र छाया“कन बन्दे प्रसादको छ।