४० जना सहसचिवको सरुवा (सूचीसहित) 


काठमाडौँ। 

सरकारले विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकाहरुमा केहीलाई  केन्द्रबाट प्रदेशमा पठाइएको छ भने केहीलाई प्रदेशबाट केन्द्रमा ल्याइएको छ । कतिपयलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ ।
 
यस्तो छ सरुवा सूची: