पारा एथलिट अफ दि इयरको अवार्ड पलेशालाई

8.18k
Shares

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन पारा एथलिट अफ दी इयरु चुनिएकी छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको पलेशा उत्कृष्ट पारा खेलाडी चुनिएकी हुन् ।

पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् । नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।