निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत (सूचीसहित)


सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ ।
जसमा १ लाखको उत्कृष्ट निजामती पुरस्कार १० जना र ५० हजारको निजामती सेवा पुरस्कार ३० जनाले पाएका छन् ।

१ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने १० जना कर्मचारीहरू :

रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई ,बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् ।

५० हजारको निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु
मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, केशव राज पार्धे , बेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद , राम माया गुरुङ, डा, पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।

यी हुन पुरस्कृत हुने ४० जना कर्मचारी सुची