साफ यू–२० च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालको एक गोल

47.66k
Shares

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल हानेकाे छ । खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।

खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो । बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गरेककाे छ ।