साफ यू- २० च्याम्पियनसिप: नेपालमाथि बंगलादेशको अग्रता

19.18k
Shares

काठमाडौं ।
साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री(किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।