विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक (भिडियो)


काठमाडौँ । 

गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।