काठमाडौं ।
नेपली संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ।
बुधबार अनामनगर पुगेर प्रहरी टोलीले संघको कार्यालयमा छापा मारेको हो । उक्त प्रहरीको टालीले संघको कार्यलयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको ब्यूरोले जनाएको छ ।
कार्यालयबाट कागत बरामद गरेपनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन।











प्रतिक्रिया