काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ। बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको हो । सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।

प्रतिक्रिया