यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ।

टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइटमार्फत नतिजा हेर्न सकिने जानकारी गराएको हो।

हेर्नुहोस् सूचना :