नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक


काठमाडौँ ।

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् ।