काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। यो नियमित बैठक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै दिन सोमबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।

प्रतिक्रिया