नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिए पद तथा गोपनीयताको शपथ

280
Shares

काठमाडौँ ।

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।