प्रधानमन्त्रीमा दाबी पेश गर्न ओली आजै शीतल निवास जाने

3.1k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्। आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तय भएको भएकाे छ  ।

शीतलनिवासमा दाबी पेस गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद जाने तयारी रहेको छ।