काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटार पुगेका छन् । संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएसँगै प्रचण्ड आफ्नो निजी निवास खुमलटार पुगेका हुन् । खुमलटारमा उनलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रतिक्रिया