शीतलनिवासबाट खुमलटार गए प्रचण्ड

19.65k
Shares

काठमाडाैं ।

संसद्‌बाट विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै खुमलटार गएका छन्।

प्रधानमन्त्री प्रचण्ड शीतलनिवासबाट बालुवाटार नगइ सिधै खुमलटारस्थित नीजि निवास गएका हुन्।

राष्ट्रपतिलाई प्रचण्डले आज दिनभरको संसद् बैठक र आफूले विश्वास गुमाएकोबारे रिपोर्टिङ गरेका थिए।