राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड

1.1k
Shares

काठमाडौँ।

आफू नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

संसद्‌बाट पाँचौ पटक विश्वासको मत गुमाएपछि उनी त्यसबारे जानकारी गराउन राष्ट्रपति कार्यालय गएका हुन्।