सकियो चित्कार



काठमाडौं ।

तिरुपति पिक्चरको ब्यानरमा निर्माणाधीन फिल्म चित्कारको छायांकन पूरा भएको छ।

सरोज शर्मा र सुनिता भट्टराईको लेखन, निर्देशन र निर्माणमा निर्माणाधीन फिल्ममा सरोज शर्मा, सुनिता भट्टराई, गुरु नवराज, माधव सिग्देल, सिद्धिबहादुर श्रेष्ठ, चन्दा बिंड, यादव भट्टराई, सुप्रिया राउत, सदिच्छा दुलाल, शुभम् कोइराला, सिरोज दाहाल गोपाल नेपाल, सरोज ढकाल, बाल कलाकार पृशा, प्रजेश, पृयन्श, आरुश, निर्जलालगायतले अभिनय गरेका छन्।

फिल्ममा सुनिता भट्टराईको गीत रचना, विमल ढकालको छायांकन र विक्रम शाक्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्