बैतडी ।
लोक तथा देउडा गायक महेशकुमार औजीको नयाँ देउडा गीत ए ईजु गौग्यो परान उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
गीतमा आमाछोरा अगल हुनुको पीडा पोखिएको छ। गायक औजीको लय, शब्द र स्वर रहेको गीतलाई कृष्ण बाजुरेलीले एरेन्ज गरेका छन्।
भीम थापाको कथा र निर्देशन रहेको गीतको भिडियोमा दीपेन्द्र बोगटी, आशोक विष्ट र शोभा थापालगायत कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया