बुटवलको डेल्टा मार्टमा भीषण आगलागी



बुटवल ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । केहीबेर अघि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्