न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध स्थानीयको प्रदर्शन (तस्बिरहरू)



काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको भन्दै विरोध  प्रदर्शन भएको छ ।

बुधवार स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले स्थानीय जनताको भावनाको कदर गर,प्राचीन व्यापारिक थलो मास्न पाइँदैन जस्ता प्लेकार्डहरूसहित प्रदर्शन गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्