विराजले ल्याए सधैंभरि

470
Shares

काठमाडौं ।

गायक विराज ढुंगानाको शब्द संगीत र स्वरमा सधैंभरि बोलको गीत हालै सार्वजनिक भएको छ। गीत ढुंगानाकै युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो।

गीतको भिडियोमा गायक स्वयम् फिचर्ड छन्। गीतले प्रेमिकाको सम्झनामा एक युवाले व्यक्त गरेको भावना प्रस्तुत गरेको छ। जीवनको यात्रामा कसैलाई निरन्तर पर्खिरहनेका लागि तयार पारिएको गीतको भिडियोमा प्रविन कार्कीको छायांकन र प्रेम शर्मा पौडलको सम्पादन रहेको छ।