३२ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं ।

सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ । भरतपुरका वीरेन्द्रदेव भारतीसहित ३२ जना सहसचिवको सरुवा भएको हो ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्