सोमबार सार्वजनिक बिदा



काठमाडौं ।

सरकारले असार ३ गते सोमबार सार्वजनिक दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्