शुभारम्भ

126
Shares

काठमाडौं  ।

काठमाडौं महानगरपालिकाकी उपमेयर तथा मिस नेवाः २०११ सुनिता डंगोल, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशीले हालै नयाँ बानेश्वरस्थित ईन्द्रेणी कम्प्लेक्समा अवस्थित एम स्टाइल एन्ड ब्युटी हबको शुभारम्भ गरेका छन्।

हबले महिला तथा पुरुष दुवैलाई सौन्दर्य सेवा प्रदान गर्ने र विभिन्नखालका ब्युटी पार्लर सम्बन्धी कोर्स प्रदान गर्ने सञ्चालिका गीता गिरीले बताइन्।