टी २० विश्वकप : नेपाल पहिलो खेलमै पराजित



काठमाडौं ।

नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा हारबाट सुरुआत गरेको छ।

मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।

प्रतिक्रिया दिनुहोस्