नेपाललाई चौथो सफलता

4.23k
Shares

काठमाडौं ।

आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस् विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ।

अविनाश बोहोराले १६ औँ ओभरको खेलमा नेदरल्यान्डस् विरुद्ध विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन्।