सोमपालले लिए तेस्रो विकेट

20.02k
Shares

काठमाडाैं ।

अमेरिकामा जारी आईसीसी टी २० विश्वकपमा नेदल्याल्डस् विरुद्ध फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता लिएको छ।