नेपाललाई दोस्रो सफलता

2.1k
Shares

काठमाडौं।

दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो सफलता हात पारेको हाे ।