आईसीसी टी२० विश्वकप : सोमपाल शून्य रनमा नै आउट

32.34k
Shares

काठमाडौं ।

आईसीसी टी २० विश्वकप खेलमा  तिव्र गतिका बलर सोमपाल कामी शून्य रनमा नै आउट भएका छन्। आईसीसी टी २० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालका सोमपाल कामी भान मिकेरनको बलमा बोल्ड आउट भए।

डच टोलीविरुद्ध नेपालको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन।