काठमाडाैं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्दै छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पाेडेलका साथ खेल हेर्दै गरेकाे स्वकीय सचिवालयले जनाएको छ । नेपाली क्रिकेट टिमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ ।
यसअघि नेपाली टिमलाई शुभकामना दिँदै कप्तान नेपाली टिमलाई भिडियो सम्वाद मार्फत शुभकामना दिएका छन् । नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया