काठमाडौं । टी२० विश्वकप अन्तर्गत ‘समूह डी’ को दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले २ विकेट गुमाएर २५ रन जोडेको छ । ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया