टी २० विश्वकप : नेपालले टस हार्‍यो, नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं ।

आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्