टी २० विश्वकप : नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडाैं ।

टी–२० विश्वकप क्रिकेटको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यद्यपि युवा खेलाडीले नेपाली टोली उत्साहित छ। विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेलेको थियो।

यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ। उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ।

प्रतिक्रिया दिनुहोस्