निर्देशक सुदर्शन थापा पक्राउ



काठमाडौँ।

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार मालीगाउँ प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो

उनलाई अहिले प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्