१६ जिल्लाका सीडीओसहित गृहका २५ सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं ।

गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा भएका छन्  ।

गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्