पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सुरु गरिने



काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्