औधोगिक विकासका लागि ६ अर्ब ५५ करोड



काठमाडौँ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा औधोगिक विकासका लागि ६ अर्ब ५५ करोड विनियोजनको घोषण गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा ६ अर्ब ५५ करोड विनियोजनको घोषण गरेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्