यस वर्ष १६ लाख पर्यटन भित्र्याउने लक्ष्य



काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् ।

उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्