आईपीएलमा आज गुजरात र चेन्नई भिड्दै

294
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ।

अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा गुजरात ११ खेलमा ४ जित र ७ हारसहित अङ्कतालिकामा पुछारमा रहेको छ। त्यस्तै चेन्नई भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अङ्क हासिल गर्दै चौथो स्थानमा रहेको छ।