जनस्वास्थ्य प्रशासक सापकोटा सापकोटा एघारौं तहमा बढुवा

11.37k
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा एघारौं तहमा बढुवा भइका छन्।

तीन जना प्रतिष्पर्धीमध्ये लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।

डा सापकोटा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा सिफारिस भएका हुन्।