नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

280
Shares

काठमाडौँ ।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

नेपाललाई तेस्रो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।