डेढ किलो सुन र एक करोड रुपैयाँसहित ७ जना काठमाडौंबाट पक्राउ

784
Shares

 काठमाडौं ।

प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त सुन र रुपैयाँसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ ।