गीत गजलमा के अर्थ भो सार्वजनिक

84
Shares

काठमाडौं ।

गीति गजल के अर्थ भो हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। थानेश्वर गौतम र रन्जिता विश्वकर्माद्वारा स्वरबद्ध गीत गजलमा गायक गौतमकै संगीत र प्रभा वर्तौलाको शब्द रचना रहेको छ।

गीत गजलको भिडिओमा पुष्प खड्का, स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् भने मौसम हिमालको कोरियोग्राफी र निर्देशन रहेको छ।