सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

476
Shares

काठमाडौँ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । सुन तस्करी प्रकरणमा गत फागुन २४ गते पक्राउ परेका गुरुङ धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।