आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

2.7k
Shares

भोजपुर ।

भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन।