कैलालीमा ट्रकमा आगलागी

630
Shares

अत्तरिया ।

कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।